"पाँचपोखरी थाङ्पाल समृद्धिको आधार - पर्यटन, कृषि, वन र जलाधार"

header AD


गुनासो व्यवस्थापन प्रणाली वा सम्बन्धित शाखामा निवेदन दिन सकिन्छ।

योग्य लाभग्राहीले वडा कार्यालयमा दर्ता भएपछि भत्ता प्राप्त गर्न सक्छन्।

गाउँपालिकाले प्रकाशित गर्ने सूचना अनुसार आवेदन दिनुपर्छ।

राजस्व शाखा वा अनलाइन प्रणालीमार्फत कर तिर्न सकिन्छ।

सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिनुपर्छ।

आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्छ।

गाउँपालिकामा ८ वटा वडा रहेका छन्।

गाउँपालिकाको केन्द्रीय कार्यालय वडा नं. ६ थाङपालधापमा रहेको छ।

कार्यालय आइतबारदेखि शुक्रबारसम्म सरकारी कार्यालय समयअनुसार खुला हुन्छ।

पाँचपोखरी थाङपाल गाउँपालिका बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लाको उत्तर हिमाली क्षेत्रमा अवस्थित छ।